लालपूर्जाको मागसहित बाँदरझुलाका सुकुम्बासी आन्दोलित काठमाडौं। चितवन बाँदरझुलाका सुकुम्बासीहरु लालपुर्जा माग्दै काठमाडौं आईपुगेका छन्। आइतबार बाँदरझुला संघर्ष समितिले माइतिघरमा लालपुर्जा पाउँनको लागि आन्दोलन सुरु गरेका हुन। कार्यक्रममा समितिकी संयोजक शारदा आचार्यले चितवन राष्ट्रिय निकुञ्ज र नगरपालिकाले जग्गाको विषयमा ज्यादती गरेकोले आन्दोलन गर्नु परेको बताएकी छन्। यसका साथै जनताले जनताको समस्या भन्दा आफ्नो भोटमा धेरै ध्यान दिईरहेको बताएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्