बाथरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर काठमाडौं। अल्का अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र पोखरेलले बाथरोग सम्बन्धि नौं दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका बताएका छन्। ललितपुरको जावलाखेलस्थित अस्पताल परिसरमा पुस ४ (आईतबार) देखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ देखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोग सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन गरेको हो। शिविरमा स्वास्थ्य जाँच मात्र नभइ स्वास्थ्य सेवा नै निःशुल्क गरिएको
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्