मेरै कार्यकालमा मेलम्चीको खानेपानी खान पाउनु हुनेछ: मन्त्री चौधरी काठमाडौं। खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौंबासीलाई छिटोभन्दा छिटो मेलम्ची खानेपानीको व्यवस्था गर्ने बताएकी छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै शुद्ध खानेपानी र सरसफाईलाई मौलिक हकको रुपमा व्यवस्था गर्ने बताएकी हुन्। यसका साथै आफ्नो कार्यकालमा नै मेलम्ची खानेपानीको व्यवस्था हुने कुरामा आफू विश्व्स्त रहेको बताएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्