मर्मत नगरिएका गाडी गुडाउदा दुर्घटना बढ्यो : मन्त्री यादव काठमाडौँ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले समयमा मर्मत नगरिएका गाडी गुडाउँदा दुर्घटना बढेको भन्दै सरोकारवालाहरुलाई सचेत गराएकी छन्। शनिवार नेपाल रिकन्डिसन अटो व्यवसायी संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री यादवले गाडी चलाउन नहुने अवस्थामा पनि गाडी गुडाउँने गरेको कारणले दुर्घटना हुने गरेको बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्