२६ लाख जनताले निशुल्क विद्युत पाउन थालिसके : ऊर्जामन्त्री काठमाण्डाै।ऊर्जा,जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाएर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सबै क्षेत्रलाई आग्रह गरेकी छन्। शनिबार आयाेजित एक कार्यक्रममा बोल्दै उनले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत् पर्याप्त रहेको उल्लेख गर्दै यसको उपयोग बढाएर राष्ट्रिय अर्थतन्त्रको निर्माणमा योगदान पुर्याउन आग्रह गरेकी हुन्। मन्त्री भुसालले विद्युतको खपत बढाएर देशको व्यापार घाटालाई न्यूनिकरण गर्दै लैजान सरकार लागि परेको पनि बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्