आज प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक पेस गर्ने तयारी काठमाडौं। आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएका दुई विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची रहेको छ। आजको बैठकमा रेल्वे विधेयक २०७६ र प्रत्यायन विधेयक २०७६ टेबुल गर्ने कार्यसूची रहेको संघीय संसदका महासिचव भरतराज गौतमले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्