अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा सरकारको आउन आग्रह काठमाडौं। सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन सुरु गरेको जनाएको छ। अब अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरूको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो नामसहितको विवरण समावेश गर्न सक्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्