माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। हिजोदेखि सुरू भएको केन्द्रीय समिति बैठक आज बिहान ११ बजेदेखि बस्दैछ। त्यसअघि ८ बजेदेखि स्थायी समिति बैठक बसेको हो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो केद्रीय समितिमा पेस गरेको राजनीतिक तथा सांगठानिक प्रतिवेदन र गठबन्धन सरकारको विस्तारमा भइरहेको ढिलाइबारे छलफल हुने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्