सांसद रेशम चौधरीलाई तत्काल रिहा नगरे सरकारविरुद्ध कडा आन्दोलन गने महन्थ ठाकुरको चेतावनी काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का सांसद महन्थ ठाकुरले मधेस र मधेसी जनताप्रति राज्यले विभेद गरेको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित आफू पक्षको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ठाकुरले सांसद रेशम चौधरीलगायतका मधेस आन्दोलनका क्रममा बन्दी बनेका, झुटा आरोप लागेका नेता, कार्यकर्ताहरूको तत्काल रिहाइ नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्