बहुल राष्ट्रिय राज्यका लागि लडाई जारी राख्ने राजेन्द्र महतोको चेतावनी काठमाडौँ। जनता समाजवादी पार्टी(जसपा)का सांसद राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्य स्थापनाका लागि अन्तिमसम्म संघर्ष जारी राख्ने बताएका छन्। शनिबार महन्थ ठाकुर पक्षको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै नेता महतोले बहुल राष्ट्रिय राज्य स्थापनार्थ संघर्षका लागि तयार रहन पार्टी पंक्तिलाई आह्वान गरे। अबको आफूहरूको लडाई बहुल राष्ट्रिय राज्य स्थापनाका भएको भन्दै उनले आफ्नो पार्टीको जन्म भएको जिकिर गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्