सुरुमा चर्काचर्की भए पनि अन्तिममा सर्वसम्मतिबाट नयाँ कार्यतालिका आयो: प्रदिप पौडेल काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले केन्द्रीय समितिको बैठकले सर्वसम्मतिबाट महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको बताएका छन्। ‘बैठकमा सुरुमा चर्काचर्की भए पनि अन्तिममा सर्वसम्मतिबाट नयाँ महाधिवेशन कार्यतालिका पारित भयो’ पौडेलले भने। साढे पाँच वर्षको निर्धारित अवधि २३ भदौमा सकिने भए पनि १८ भदौदेखि वडा अधिवेशन सुरु गरेर मंसिरमा महाधिवेशन सम्पन्न गरेर संवैधानिक संकट मोचन गर्न खोजिएको पौडेलले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्