हाम्रो इच्छा र चाहना विभाजन होइन: माधवकुमार नेपाल काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अझै पनि पार्टी एकता होस् भन्ने नै आफूहरूको चाहना रहेको बताएका छन्। आफूहरू अझै पनि अध्यक्ष केपी शर्मा ओलीलाई सुधार्ने कोसिसमा लागेको भन्दै उनले अन्तिम अवस्थासम्म प्रयास जारी राखिने बताए। शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी एकताका लागि अझै पनि कोसिस जारी राख्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्