कांग्रेसको १४औँ महाधिवेशन सर्‍यो, अब मंसिर ९–१३ गते काठमाडौं। नेपाली कांग्रेसकोे केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति मंसिर ९–१३ गतेसम्मका लागि तय गरेको छ। बैठकले भदौ २ गते भित्र क्रियाशील सदस्यको विवाद टुङ्ग्याउने र निर्वाचन निर्देशिका बुझाउने, भदौ १८ मा वडा, २७ भदौमा गाउँ–नगरपालिका, असोज १, ५, १० र १२ मा क्रमशः प्रदेश क्षेत्र क–ख,सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी मिति तय गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्