आगामी निर्वाचनसम्म गठबन्धन कायम राख्ने प्रचण्डको प्रस्ताव काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्तारुढ चार दलीय गठबन्धनलाई निर्वाचनसम्मै कायम राख्ने प्रस्ताव गरेका छन्। शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको पूर्ण बैठकमा प्रचण्डले राजनीतिक र सङ्गठनात्मक प्रस्ताव प्रस्तुत गर्दै गठबन्धनलाई निर्वाचनसम्मै कायम राख्ने पार्टीको नीति हुने बताए। उनले भने, ‘देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्न गठबन्धनलाई आगामी निर्वाचनसम्म कम्तीमा कायम राख्ने पार्टीको नीति हुनेछ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्