गलत प्रवृत्तिसँग सम्झौता गरिन्नँ–माधकुमार नेपाल काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गलत प्रवृत्तिसँग कहिल्यैपनि सम्झौता नगर्ने बताएका छन्। पार्टीभित्रको गलत प्रवृत्तिकोविरुद्ध निरन्तर जुधिने उनको भनाइ थियो। शनिबार काठमाडौंको अल्फा हाउस ब्याक्वेटमा आयोजित‘कम्युनिस्ट आन्दोलनः अवसर र अवसरवाद’कार्यक्रममा बोल्दै उनले व्यक्तिवाद र अहंकार हाबी हुँदा एमालेलाई ठूलो अवसर प्राप्त भएपनि गुमेको बताए। खराब प्रवृत्तिलाई सहयोग पुग्ने काम नगर्ने बरु त्यसका विरुद्धमा जुध्ने उनको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्