सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टी पंक्तिलाई निर्देशन दिएका छन्। शुक्रबारको स्थायी कमिटी बैठकमा बोल्दै उनले आफ्नो पार्टीसहितको बाम–लोकतान्त्रिक सरकारलाई सफल बनाउन अबको चार महिना केन्द्रित हुन पार्टीका नेता÷कार्यकर्तालाई आह्वान गरेका हुन्। सरकारलाई सफल बनाउन अबको चार महिना केन्द्रित हुन पार्टीका नेता÷कार्यकर्तालाई प्रचण्डले निर्देशन दिएको नेता नारायणकाजी श्रेष्ठले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्