स्थायी कमिटी बैठकमा प्रचण्डले भनेः सरकारले पूर्णता पाउन अझै केही दिन लाग्ने देखियो काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरकारले पूर्णता पाउन केही दिन लाग्ने बताएका छन्। शनिवार बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकमा नेताहरूले सरकारको पूर्णताका विषयमा जिज्ञासा राखेपछि जवाफ दिँदै प्रचण्डले सरकारले पूर्णता पाउन अझै केही दिन लाग्ने देखिएको बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्