गत वर्ष २१ प्रतिशतले बढ्यो बैंकहरुको निक्षेप परिचालन काठमाडौं। आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २१.४ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंककाअनुसार गत आर्थिक वर्षमा उक्त निक्षेप परिचालन भएको हो। जसअनुसार, गत वर्ष केन्द्रीय बैंकले ४६ खर्ब ६२ अर्ब ७३ करोड रुपैयाँ निक्षेप परिचालन भएको बताएको छ। जुन, अघिल्लो आर्थिक वर्षमा ३८ खर्ब ३९ अर्ब ७३ करोड रुपैयाँ कायम भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्