दार्चुला घटनाको सत्य तथ्य सार्वजनिक गर्दै पीडित परिवारलाई शिक्षा र रोजगारी उपलब्ध गराउन माग काठमाडौं। नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद वडुले दार्चुला घटनाको सत्य तथ्य शीघ्र सार्वजनिक गरी पीडितलाई क्षतिपूर्ति, रोजगारी र बालबच्चालाई उचित शिक्षाको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको शुक्रवारको बैठकमा शून्य समयमा बोल्दै उनले शिलान्यास गरी अलपत्र पारिएका चार वटै झलुंगेपुलको तत्काल निर्माण सुरु गर्न तथा लापरबाही गर्ने ठेकदारलाई तत्काल कारबाही गर्न माग गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्