नेताका नाममा रहेको प्रतिष्ठानहरुकोे नाम परिवर्तन गरौं : प्रेम सुवाल काठमाडौं। प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेताका नाममा रहेको प्रतिष्ठानहरुकोे नाम परिवर्तन गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले नामअनुुसारको काम नभएको सरकारी बजेट प्राप्त गरी बाँड्नेमा मात्र सीमित भएको जनगुनासो रहेको बताए। नेताको नामबाट सञ्चालनमा रहेका प्रतिष्ठानमा सबैभन्दा बढी धर्ना, हडताल र ताला बन्दी हुने गरेको सुवालको जिकिर छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्