लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ बुटवल। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले शपथ लिएका छन्। बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरूलाई शपथ गराएका हुन्। डिल्लीबहादुर चौधरी, कृष्णध्वज खड्का, सहसराम यादव, पुरमती ढेंगा, सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन्। चौधरी सहरी तथा ग्रामीण विकास, खड्का आन्तरिक मामिला तथा कानुन र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्