लुम्बिनीमा सात सदस्यीय मन्त्रिमण्डल बन्ने, आजै शपथ हुने बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सुरुमा सात सदस्यीय मन्त्रिमण्डल गठन गर्ने भएका छन्। उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरू समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। बिहीबार कांग्रेसबाट डिल्लीबहादुर चौधरी, माओवादीबाट कृष्णध्वज खड्का, जसपाबाट सहसराम यादव, पुरमती ढेंगा, सुमन शर्मा रायमाझी र स्वतन्त्रबाट अजय शाही मन्त्री बन्ने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्