कुलप्रसाद केसीको भाग्यः शिक्षक, जनसेनाको कमाण्डर हुँदै मुख्यमन्त्री काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन्। पार्टीभित्र ‘सोनाम’ उपनामले परिचित केसी २०२७ साल माघ १० मा रोल्पाको जिवाङमा जन्मिएका हुन्। केही समय शिक्षण पेशामा पनि रहेका उनी माओवादी जनयुद्धमा जनसेनाको प्लाटुन कमिसार थिए। केही समय भारतमा जेल जीवन बिताएका उनी मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीबाट रामबहादुर थापासँगै पुनः माओवादी केन्द्रमै फर्किएका
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्