नेपाल, अमेरिका र ओमानबीचको त्रिदेशीय शृङ्खला २७ भदौबाट काठमाडौं। आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानमा खेल्ने त्रिदेशीय शृङ्खलाको मिति तय भएको छ। ओमान, अमेरिका र नेपालबीचको त्रिदेशीय शृङ्खला भदौ २८ देखि असोज ४ गतेसम्म हुने ओमान क्रिकेटका  विकास विभाग दुलिप मेन्डिसले बताए। नेपाली टिमले ओमान भ्रमणको लागि २० सदस्यीय टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रशिक्षण  गरिरहेको छ। उक्त खेलअघि नेपालले पपुवा न्यु गिनीविरुद्ध  दुई  एक दिवसीय अन्तर्राष्ट्रियको खेल
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्