एमाले अध्यक्ष ओलीलाई मात्रिका यादवको सुझावः परमादेशबाट आएको संसद्को सदस्य पदबाट राजीनामा दिनुस् काठमाडौं। माओवादी नेता मात्रिका यादवले परमादेशको सरकार भन्नेहरूले संसदबाट राजीनामा दिनुपर्ने बताएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकमा केपी शर्मा ओलीप्रति लक्षित गर्दै यादवले भने, ‘परमादेशको विरोध गर्ने भए संसद् पदबाट राजीनामा दिएर अर्को निर्वाचनबाट जनादेश लिएर आए भइहाल्यो।’ ओली शारीरिक, मानसिक दुवै रूपमा ठीक नभएको उनको आरोप थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्