ओली प्रवृत्ति सम्पूर्ण देश र लोकतन्त्रका लागि खतरा–डा. बाबुराम भट्टराई काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओली प्रवृत्ति सम्पूर्ण देश र लोकतन्त्रका लागि खतरा रहेको बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै डा.भट्टराईले .ओली प्रवृत्ति अन्तिम चरणमा पुगेको क्यान्सर जस्तै भएको बताए। सामाजिक सञ्जाल ट्वीटरमा ओली प्रवृत्ति कुनै पार्टीभित्रको विषयमात्र नभई समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षको केन्द्रीकरण भएको बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्