राष्ट्रियसभाबाट दुई विधेयक पारित काठमाडौं। राष्ट्रियसभाबाट दुई विधेयक पारित भएका छन्। राष्ट्रियसभाको आजको बैठकले ‘रेल्वे विधेयक, २०७८’ र ‘प्रत्यायन विधेयक, २०७८’ सर्वसम्मतिले पारित गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्तुत गरेका उक्त प्रस्ताव राष्ट्रियसभा बैठकबाट सर्वसम्मतिले पारित भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्