मुख्यमन्त्री पोखरेलमा मभन्दा जान्नेसुन्ने कोही छैन भन्ने भ्रम थियो– तारा जिसी काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्य तारा जिसीले मुख्यमन्त्री शंकर पोखरेलले सविधान, कानून र विधिको शासन लत्याउँदै आफुखुसी सरकार चलाएको बताएकी छन्। प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्रीविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद जिशीले मुख्यमन्त्रीमा भएको म भन्दा जान्ने सुन्ने कोही छैन,म नै सर्वेसर्वा हुँ भन्ने भ्रमका कारण बर्हिगमन अनिवार्य भएको बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्