अर्थमन्त्रीको ‘श्वेतपत्र’ प्रति डा.प्रकाशचन्द्र लोहीनीको टिप्पणी–अग्रगामी गफाडीको गफ काठमाडौं।पूर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको ‘श्वेतपत्र’मा केही बुँदाहरु सही भएको बताएका छन्।ऋणमा व्यापक वृद्धि, आयात र उपभोग केन्द्रित अर्थतन्त्रबारे उनको चिन्ता ठीक रहेको लोहनीको धारणा छ।“खर्च घटाउने कुरो स्वेत पत्रमा गम्भीरताका साथ लिएको छैन।यदि यहि प्रवृत्ति रह्यो भने शर्माको स्वेतपत्र पनि अरु पुरानो ‘अग्रगामी’ स्वेत पत्र जस्तो ‘अग्रगामी’ गफाडीको गफ हुनेछ,’ लोहनीले ट्वीटर मार्फत भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्