न्यूनतम साझा कार्यक्रमबारे ओलीको टिप्पणीः सडकतिर कागज बाँडेछन्  काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको न्यूनतम साझा कार्यक्रमलाई ‘सडकतिर बाँडेको कागज’को संज्ञा दिँदै कुनै ठोस कुरा नभएको टिप्पणी गरेका छन्। प्रतिपक्ष दलको नेताका रूपमा सांसदलाई सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वमा सरकारले गरेका कामको बचाउ गर्दै वर्तमान सरकार र सत्तारुढ गठबन्धनको आलोचना गरे। साझा कार्यक्रममा एमसीसी पास, सीमा विवाद, सन्धी सम्झौता, शिविरका भ्रष्टाचारलगायतमा ठोस कुरा नभएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्