संसदमा ओलीको हुंकार–प्रतिपक्षलाई धम्क्याएर राष्ट्रिय सहमति हुन्छ? काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार बनेदेखि नै सत्तारुढ गठबन्धनले प्रतिपक्षलाई धम्क्याउन सुरु गरेको आरोप लगाएका छन्। प्रतिपक्ष दलको नेताका रूपमा मंगलवार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले गठबन्धनले प्रतिपक्षलाई धम्क्याउन पनि नछाड्ने राष्ट्रिय सहमति भन्न पनि नछाडेको आरोप लगाए। सरकार बन्नसाथ आगोसँग नजिस्की भनी प्रतिपक्षलाई धम्क्याइएको भन्दै उनले त्यस्तो आगो निभाउन आफूहरू तयार रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्