नेपालीहरूको उपभोग दर बढ्यो: अर्थमन्त्री शर्मा काठमाडौं। विगत केही वर्षयता नेपालीको औसत उपभोग दर उच्च रूपमा बढ्न थालेको अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको श्वेतपत्रमा देखिएको छ। आर्थिक वर्ष २०७३र७४ को कुल गार्हस्थ्य उत्पादनमा नेपालीहरूको उपभोग दर ८७ प्रतिशत थियो। गत आर्थिक वर्षमा ६ प्रतिशतभन्दा बढेर ९३ प्रतिशत पुगेको छ। यसले नेपालको आर्थिक र भौतिक विकासमा पुँजी निर्माण हुन नसकेको र समग्र अर्थतन्त्रमै असर परेको शर्माले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्