स्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८’ पारित काठमाडौं। राष्ट्रिय सभाको आजको बैठकले ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८’ सर्वसम्मतिले पारित गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभामा उक्त विधेयक पेस गरेका थिए। उक्त विधेयक पारित गर्नू अघि बैठकमा विधेयक उपर विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्