केपी ओली ‘भ्रष्टाचारका राजनेता’ हुन्ः सांसद रायमाझी काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले एमाले अध्यक्ष केपी शर्मा ओली ‘भ्रष्टाचारीको राजनेता’ भएको आरोप लगाएका छन्। मंगलबार राष्ट्रियसभाको विशेष समयमा बोल्ने क्रममा एमाले सांसद खिमलाल भट्टराईले ओलीलाई राजनेताको संज्ञा दिएपछि त्यसको प्रतिवाद गर्दै उनले स्वास्थ्य सामग्री खरिद, गोकर्ण रिर्सोटलगायतका अर्बौंको भ्रष्टाचारमा संलग्न भएको व्यक्ति राजनेता हुन नसक्ने बताए। राजनेताको चरित्र नभएका ओलीलाई भ्रष्टाचारी राजनेता भन्नुपर्ने उनले बताए
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्