‘केपी ओली राजनेता हुन्, पराजित गर्न सम्भव छैन’ काठमाडौं। नेकपा एमालेका सांसद खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिँदै उनलाई पराजित गर्न असम्भव भएको बताएका छन्। राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै उनले सडक, सदन र सरकार सबैतिर ओलीकै चर्चा रहेको बताए। मुलुकले एउटा राजनेता जन्माएको र त्यो जनताको पक्षमा काम गर्न चाँडै सरकारमा फर्कने उनको भनाइ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्