सांसद तामाङको माग, मेलम्ची हेलम्बु क्षेत्र संकटग्रस्त क्षेत्र घोषणा गरियोस् काठमाडौं।नेकपा एमालेका सांसद शेरबहादुर तामाङले मेलम्ची हेलम्बु क्षेत्रलाई संकटक्षेत्र घोषणा गर्न माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले सो क्षेत्रका बाढी पीडितले राहतको नाममा केहि पनि नपाएको उनले बताए। “राहतको नाममा एक गाडा चामल र छतको नाममा एउटा टेन्ट पनि पुगेको छैन । छिटो भन्दा छिटो मेलम्ची हेलम्बु क्षेत्र राहत र पुनःस्थापनाको प्याकेज घोषणा गर्न सरकारसँग माग गर्छु’, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्