ईपीएस पास गरेका युवालाई कोरिया जाने प्रबन्ध मिलाईयोस काठमाडौं।राष्ट्रियसभा सदस्य विमला घिमिरेले ईपिएस पास गरेर बसेका युवाहरुलाई तत्काल कोरिया जनो व्यवस्था मिलाउन माग गरेकी छन्।राष्ट्रियसभाको आजको बैठकमा लामो समयदेखि कोरिया जान ईपिएस पास गरी अन्य प्रकृयासमेत पूरा गरेका १० हजार बढी युवाहरु कोरिया जानबाट बन्चित भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।उनले भनिन्,“नेपालमा काम थालाैं भने जान पाइने हो की भन्ने आशा छ तर ग्यारेन्टी नहुँदा निराश हुने अवस्था छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्