राष्ट्रियसभा बैठक बस्दै, के छ कार्यसूची ? काठमाडौं।आज राष्ट्रिय सभाको बैठक आज बस्दै छ।बिहान ११ बजे सुरू हुने बैठकमा ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन, ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक,२०७६’ सम्बन्धी समितिको प्रतिवेदन, प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७, ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६, ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्