नेपालप्रति ओलीको टिप्पणी: आफू गल्ती गर्ने, अरूलाई माफी माग भन्ने ? काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले अक्षम्य गल्ती गरेर उल्टै आफूलाई माफी माग्न लगाएको बताएका छन्। केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले नेपाल पक्षले आफूलाई सच्चिने अन्तिम मौका भनेर फर्मान जारी गरेको भन्दै अब सह्य नहुने बताए। ओलीले भने, ‘सच्चिने अन्तिम मौका छ,माफी माग भनेछन्। मैले दाम चढाएर उनले जस्तो वरिपरि घुमेर माफी माग्नु पर्ने रे।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्