मन्त्रिपरिषद् बैठकः शिक्षक, निजामती कर्मचारीको नयाँ तलबमान स्वीकृत काठमाडौं। सरकारले शिक्षक, निजामती कर्मचारी, सेना, प्रहरीका लागि १ साउनदेखि देखि नयाँ तलबमान स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८ लाई मन्त्रिपरिषद् प्रशासनमा, सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ विधेयक समितिमा र विशेष आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली २०७८लाई छलफलका लागि मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय गरेको कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्