सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक काठमाडौं। संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको छ। आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रम आयोजना गर्दै सत्ता गठबन्धनका शीर्ष नेताहरूले प्रतिवेदन सार्वजनिक गरेका हुन्। शीर्ष नेताहरूद्वारा सार्वजनिक गरिए लगत्तै सो प्रतिवेदन तयार गर्न गठित कार्यदलका संयोजक पूर्णबहादुर खड्काले वाचन गरेर सुनाएका थिए। कार्यदलले शुक्रबार बुझाएको प्रतिवेदनलाई शीर्ष नेताहरूले बिहान अन्तिम रूप दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्