सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा काठमाडौं।सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु बैठक बालुटारमा सुरु भएको छ। हाल सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल जारी छ।छलफलमा काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी रहेको प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा सत्तारुढ कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भइरहेको बुझिएको छ।उक्त प्रतिवेदन आजै सार्वजनिक गर्ने गठबन्धनको तयारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्