म पार्टी एकताकै पक्षमा छु, मेरो एक्लो प्रयासले मात्रै सम्भव भएन: माधवकुमार नेपाल काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू सधैँ पार्टी एकताकै पक्षमा रहे पनि एक्लो प्रयासले एकता सम्भव नरहेको बताएका छन्। ‘म सबै थोक जान्ने सर्वज्ञानी हुँ’ भन्ने अहंकारले पार्टी एकतामा समस्या भएको उनले बताए। शनिबार आफू पक्षीय जन वर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीभित्र देखिएको समस्या समाधानका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि स्पष्ट पारे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्