एमालेमा विधान संशोधनका लागि सुझाव लिन थालियो काठमाडौं। नेकपा )एमाले) ले विधान अधिवेशनमा पेस गरिने विधान मस्यौदाका लागि आवश्यक सुझाव लिने कार्य सुरु गरेको छ। मुलुकको सङ्घीय संरचनानुकूल विधान बनाउन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आज छलफल प्रारम्भ गरेको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए। एमालेले आगामी २७ र २८ भदौमा विधान अधिवेशन तय गरेको छ भने असोजको पहिलो साताभित्र पालिका स्तरका कमिटीको अधिवेशन तोकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्