ओलीले जति गाली गरे पनि म पार्टी एकता कै पक्षमा छु: माधवकुमार नेपाल काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन्। आफ्नो पक्षका केन्द्रीय सदस्यहरूको बैठकमा बोल्दै नेपालले पार्टी एकताका लागि निरन्तर जोड दिएको बताए। नेपालले भने, ‘केपी ओलीले मलाई जति नै गाली गरे पनि म अहिले पनि पार्टी एकताकै पक्षमा छु।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्