प्रदेश प्रमुख शेरचनद्वारा लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान काठमाडौं । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले २७ साउन दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन्। संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा दर्ता गर्दै प्रदेश प्रमुखसमक्ष संसद् अधिवेशन आह्वान गर्न निवेदन दिएका
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्