गृह मन्त्रालयको छानबीन टोली आज दार्चुला जाँदै काठमाडौं। दार्चुला घटनाको अनुसन्धान गर्न आज गृहमन्त्रालयको टोली आज दार्चुला जाँदैछ। तुइनबाट महाकाली तर्नेक्रममा भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काट्दा दार्चुला व्यास नगरपालिका–२ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए। सो घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबीन समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज दार्चुला प्रस्थान गर्न लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्