तीव्र विकास र सुशासनका लागि कम्युनिस्ट नै चाहिन्छ: एमाले अध्यक्ष ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र सुशासनका लागि कम्युनिस्ट सरकार चाहिने बताएका छन्।तुलसीलाल प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले देउवा नेतृत्वको सरकार बनेसँगै भदा राजनीति सुरुवात भएको बताए । उनले कम्युनिस्टहरुले नै आवश्यकता अनुसार प्रतिवाद र प्रतिरोध गर्ने उल्लेख गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्