अखिल फोर्सले गर्‍यो शक्ति प्रदर्शन, माधव नेपाल सहभागी काठमाडौँ। नेकपा एमालेको माधव नेपाल पक्षको अखिल फोर्सले शक्ति प्रदर्शन गरेको छ। शनिबार काठमाडौँको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो। मोटरसाइकल र्‍यालीसहित गरिएको प्रदर्शनमा एमाले वरिष्ठ नेता माधव नेपाललगायतका नेताहरूको उपस्थिति थियो। र्‍यालीपछि अहिले बबरमहलस्थित कार्की ब्याङ्केटमा अखिल फोर्सको राष्ट्रिय भेला भइरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली समूहले युथफोर्स ब्युताएसँगै माधव पक्षले पनि अखिल फोर्स घोषणा गरेको
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्