एमाले अध्यक्ष ओलीले भने, 'माधव नेपाल जस्ताको लागि पार्टीमा कुनै ठाउँ छैन' काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल जस्तो व्यक्तिका लागि पार्टीमा ठाउँ नभएको बताएका छन्। काठमाडौँ जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, 'माधव नेपाल जस्ता आन्दोलन विरोधी, देशद्रोही जस्तोलाई कुनै ठाउँ छैन यहाँ।’ उनले दक्षिणपन्थीको सरकारमा फ्लोर क्रस गरेर भोट हाल्ने र आफ्नो दलको अध्यक्षले विश्वासको मत माग्दा २७ जना बाहिर लगेर सरकार ढालेको भन्दै नेपालप्रति कटाक्ष गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्